Asociación de Intercambio Internacional de Toyonaka

nepalí

जानकारी

02 17 Primero de Mayo
जापानी भाषा लेबल N 3 को परीक्षा दिनेहरुका लागि
05 07 Primero de Mayo
सेनरि जापानीभाषा अध्यन सम्बन्धि
02 24 Primero de Mayo
N 3 परिक्ष जाँच दिने हरुका लागि
08 12 Primero de Mayo
विदेशीहरूका लागि प्रकोप पूर्वतयारी सेमिनार
08 12 Primero de Mayo
Más información बिद्यालय तथा नर्सरी स्कुल भर्नाको तयारी सम्बन्धि ब्रीफिंग सत्र
07 01 Primero de Mayo
विदेशी महिलाहरूको लागि कुकिङ्ग क्लास
04 24 Primero de Mayo
[जा नका री] को बि षयमा
01 28 Primero de Mayo
Más información सम्बन्धि एक-दिने परामर्श हटलाइन
01 06 Primero de Mayo
Seminario de prevención de desastres para residentes extranjeros ~Seminario sobre reducción de riesgos y desastres en Japón para residentes extranjeros~
01 05 Primero de Mayo
बि देशी अभि भा वकको ला गि प्रा थमि क बि द्या लय भर्ना हुने तया री सम्बन्धि सेमि ना र
01 05 Primero de Mayo
देशी अभि भा वक र बच्चा हरूको ला गि प्रा थमि क बि द्या लय तथा नर्सरी स्कुल भर्ना को तया री सम्बन्धि ब्री फिं ग सत्र
12 23 Primero de Mayo
Más información सूचना
12 22 Primero de Mayo
] Más información एस प्रकारका छन्।
10 10 Primero de Mayo
Halloween para madres y niños extranjeros
10 06 Primero de Mayo
तोयोनाका सिटीले सम्बन्धी प्रश्नावली" सञ्चालन गर्दैछ। सर्भेमा सहभागी भै सहयोग गरिदिनु होला ।
09 19 Primero de Mayo
अनलाइन जापानी कक्षाहरू अक्टोबर २०२२ मा सुरु हुन्छ
09 03 Primero de Mayo
Seminario sobre reducción de riesgos y desastres en Japón para residentes extranjeros
08 30 Primero de Mayo
[ओसाका प्रिफेक्चरका बालबालिका र अभिभावकहरूलाई सूचना
08 05 Primero de Mayo
जापानि भाषा कक्षाको बिषयमा
07 30 Primero de Mayo
विदेशी रुट भएका बालबालिकाका लागि अध्या सहयोग
05 26 Primero de Mayo
Más información सामूहिक खोप लगाउन (तेस्रो मात्रा) सुरु।
04 28 Primero de Mayo
Más información सामूहिक खोप लगाउन (तेस्रो मात्रा) सुरु।
04 02 Primero de Mayo
जापानि भाषा कक्षाको बिषयमा २०२२ सालअप्रिल १ तारिक हालको स्थिति अनुसार
02 21 Primero de Mayo
Más información सामूहिक खोप लगाउन (तेस्रो मात्रा) सुरु हुदैछ।
01 29 Primero de Mayo
जापानि भाषा कक्षाको बिषयमा
01 21 Primero de Mayo
Más información १ लाख येन प्राप्त गर्नेछन्
01 06 Primero de Mayo
Más información सम्बन्धि एक-दिने परामर्श हटलाइन
01 01 Primero de Mayo
Más información Más información िारेमा
12 27 Primero de Mayo
Más información भर्ना हुने तयारी सम्बन्धि सेमिनार
12 27 Primero de Mayo
Más información बिद्यालय तथा नर्सरी स्कुल भर्नाको तयारी सम्बन्धि ब्रीफिंग सत्र
09 09 Primero de Mayo
( 2021 9 de enero de 7 XNUMX de enero)
08 13 Primero de Mayo
【खोप लगाउने दिनको बुकिङ थप गरिएको बारे।】(अगस्ट ६ तारिक हाल)
07 23 Primero de Mayo
कृपया प्रश्नावलीमा सहयोग गर्नुहोस्! विदेशीहरू सजिलो सँग बसोबास गर्ने 2 भएको तोयोनाका शहर निर्माण गर्नको लागि, हामी ]
07 02 Primero de Mayo
कोरोना भाइरस बिरुद्धको खोप लगाउनु भएका व्यक्तिहरुको लागि
06 25 Primero de Mayo
“तोयोनाका अन्तर्राष्ट्रिय केन्द्रमा दिईने “
06 22 Primero de Mayo
【 भाइरस बिरुद्धको खोपको बारे जरुरि सूचना 】
06 19 Primero de Mayo
६४ वर्ष भन्दा तलको व्यक्तिलाई खोप आ पठाइएको सम्बन्धि
05 24 Primero de Mayo
जिबनी बचाउने सम्बन्धी सम्पूर्ण बिस्तृत परामर्श कार्यक्रम
05 21 Primero de Mayo
कोरोना भाइरस बिरुद्धको खोप अन्तर्निहित रोग भएका व्यक्तिलाई खोपमा प्राथमिकता
05 10 Primero de Mayo
【जापानि भाषा कक्षाको बारेमा सूचना】अनलाईन (en línea) कक्षा र सोनाई क्षेत्रमा, जापानि भाषा कक्षा संचालन हुने भएको छ।
04 06 Primero de Mayo
जापानी भाषा कार्यक्रमहरुको बिदाको बारेमा
12 28 Primero de Mayo
【नयाँ वर्ष छुट्टीकोलागि जानकारी】

तोयोनाखा कोकुसाई को–यु क्योखाई एशोसियशन फर तिम्बोसिस (ÁTOMOS) समानताको लागि बिबिध संस्कृतिले सम्पन्न समाज निर्माण गरौं—

एशोसियशन फर तोयोनाखा मल्टिकल्चरल सिम्बोसिस सन १९९३ मा अन्तरराष्ट्रिय रुपमा साँंस्कृतिक आदान प्रदान गर्ने उद्देश्म स्थापना गरिएको संगठन हो त्यस्तै तोयोनाखा नगरपालिका बाट स्थापना गरिएको तोयोनाखा कोकुसाई को-यू सेन्टरको रेखदेख तथा संचालनको जिम्मेवारी पनि यस एशोसियशनले गर्दै आएको छ ।

हाल यस एशोसियशनले जापानमा बसोबास क बिदेशी नागरीकहरुकालागि ब्यक्तिगत तथा सामाजिक लगायत चौतर्फी बिकास का लागि बिभिन्न क्रियाकलापहरु गर्दै आएको छ । यस अन्तर्गत बालबालिका देखि बृद्ध बृद्धासम्मका उमेर समुहका ब्यक्तिहरुलाई कुनै पनि समुहमा बिभाजित नगरी उहाँहरुको उन्नतिका लागि बिभिन्न सहयोगात्मक कार्यहरु गर्दै आएको छ । त्यस्तै भबिष्यमा जापान बसाईको क्रममा Más información जापानमा बसोबास गर्नुहुने बिदेशी “साझा चौतारी निर्माण” गरी भिन्न बिचार, रहनसहन तथा संस्कृति भएका ब्यक्तिहरुले एकै ठाँउमा बसेर जिबन निर्वाह Más información लागि बिद्यालय तथा शिक्षण प्रतिष्ठान आदि जस्ता निकायसंग समन्वय र सहकार्य गर्दै आईरहेको छ ।

【यस एशोसियशनको मिशन】 स्वतस्फुर्त रुपमा सहभागी गराई, आधारभुत मानव अधिकारको सम्मान गरी Más información क्रियाकलाप संचालन गर्दै बिश्वसंग 2 सम्बन्ध राख्न सक्ने बिबिध संस्कृतिले 2 समाजको सृजना गर्नु नै यस एशोसियसनको मिशन हो ।”

तोयोनाखा कोकुसाई को-यू सेन्टरले निम्न क्रियाकलापहरु संचालन गर्दै आई रहेको छ ।
 बिस्तृत जानकारीको लागि यस एशोसियशन फर तोयोनाखा मल्टिकल्चरल सिम्बोसिस 20 राख्नुहोस ।
 टेलिफोन नम्बर ः ०६–६८४३–४३४३ (बुधबार यस )

जापानी भाषा कक्षा

Más información संग स्थानीय स्वयं सेवकहरुले भेटि दैनिक जनजिबनमा आईपर्ने आवश्यक जापानी भाषाको ज्ञान प्रदान गर्नेछन । यो कक्षा सुमधुर Más información स्थान हुन सक्छ ।

कक्षा शुल्कनिशुल्क
स्थानतोयोनाखा कोकुसाई को-यू सेन्टर
समयकक्षा अनुसार निम्न बमोजिम हुनेछ ।

जापानी भाषा कक्षा मोत्तो मोत्तो चुखाएरू निहोन्गो

सोमबार10:00 - 12:00 )
हिरागाना पढन लेख्न सक्ने ब्यक्ति तथा कामका लागि उपयुक्त हुने जापानी भाषा ex यो कक्षा उपयोगी हुनेछ । प्राथमिक तह भर्ना Más información सेन्टर उपलब्ध छ ।

सेन्री निहोन्गोः सेन्री बुन्खा सेन्टरमा संचालन गरिने ( सेन्री कोराबो)

बिहिबार10:00 - 11:30 )

तोयोनाखा जापानी भाषा कक्षा मोकुहिरु

बिहिबार13:30 - 15:00 )
यहि समयमा※ प्राथमिक तह भर्ना हुनु भन्दा पहिलेका नानीहरुका लागि बिभिन्न ex क्रियाकलापहरु सहितको केयर सेन्टर पनि संचालन गरिने छ ।

(Facebook)

अनलाइन जापानी

lalxaf/ १९:०० b]lv २०:०० ;Dd
अनलाईन बैठक प्रणाली प्रयोग गरिएको कक्षा हो।

तोयोनाखा जापानी भाषा कक्षा किन आसा

शुक्रबार10:30 - 12:30 )
यहि समयमा※ प्राथमिक तह भर्ना हुनु भन्दा पहिलेका नानीहरुका लागि बिभिन्न ex क्रियाकलापहरु सहितको केयर सेन्टर पनि संचालन गरिने छ ।

 

पहिलो पटक आउनेहरूलाई हाल भाग लिन अनुमति छैन।

आईतबारको जापानी भाषा कक्षा गाच्यागाच्यादान

आईतबार10:00-12:00

 

 

Shonai जापानी

आइतबार१३:००-१५:००

स्थानशोउनाइ कोमिन्कान

Más información कोकुसाई को-यू सेन्टरमा ब्यक्तिगत जापानी भाषाका कक्षाहरु प्नि संचालन गर्नुहुनेछ । बिस्तृत जानकारीका लागि उल्लेखित कक्षाका शिक्षकहरु संग टेलिफोन मार्फत सम्पर्क राख्नुहोस ।

राति जापानी कक्षा

मंगलबार19:30-21:00 TEL: 0727-61-8965 (नाखाता जी)

जापानी भाषा सारोन

शुक्रबार19:30-21:00 TEL: 06-6849-7992 (इसीजुमी जी)

जापानी भाषा हिरोबा

प्रत्येक महिनाको दोश्रो र चौथो आईतबार14:00-16:00 TEL: 06-6854-8371 (किनोसिता जी)

बालबच्चा हुर्काउदै गर्नु भएका बिदेशी महिलाहरुका लागि साझा चौतारी

आफना बालबच्चाहरु हुर्काई रहनु भएका बिदेशी महिलाहरु यस कक्षामा सहभागी हुन सक्नुहुनेछ । जापानको बस्तुस्थिती, परिस्थिति एबं Más información कक्षामा जापानी भाषामा छलफल हुन्छ साथै साथीहरु बनाउनको लागि यस कक्षा उपयोगी हुनेछ । 
चित्रकलाका किताबहरु पढन लेख्न लगाइनुका साथै पाककलाका कक्षा र खेलौनाहरु बनाउने लगायतका क्रियाकलापहरु पनि गरिन्छ । Más información हुनुहुन्छ । 
जापानी भाषा राम्ररी नजान्नु भएको, गर्भधारण गर्नुभएका तथा एक्लै पढन चाहनु भएको महिलु सहभागी हुन सक्नुहुनेछ ।

कक्षा शुल्क: निशुल्क
स्थान:तल उल्लेखित शहरका तिन पुस्तकालयमा कक्षा संचालन हुनेछ ।

ऒकामाचि ऒयाकॊ दे नीहॊङ

2 स्टेशन बाट पैदल २ मिनेट)
Horario: हरेक हप्ता मंगलबार 10:00 - 12:00

(Facebook)

शोउनै ऒयाकॊ दे नीहॊङ्गो

स्थान:स्योनाई पुस्तकालय(हान्क्यु शोउनाइ स्टेशन बाट पैदल १० मिनेट)
Horario: हरेक हप्ता मंगलबार 10:00 - 12:00

शोउनै ऒयाकॊ दे नीहॊङ्गो (facebook)

सेंनरी ऒयाकॊ दे नीहॊङ्गो

स्थान: सेन्री पुस्तकालय (हान्क्यू किता सेन्री क्यूको सेन्रीच्यूओ स्टेशनबाट ३ मिनेट)
Horario: हरेक हप्ता मंगलबार 10:00 - 12:00

सेंनरी ऒयाकॊ दे नीहॊङ्गो (facebook)

बिदेशी नागरीकहरुका लागि बिभिन्न भाषाका परामर्श सेवाहरु

(एशोसियशन) मा Más información नागरीकहरुले ढुक्क संग जिबनयापन गर्नकि बिभिन्न परामर्श सेवाहरु संचालन गरिआएको छ ।

अन्तरबार्ता, टेलिफोन प्रतिक्रिया लिने मिति तथा समयः

<समय>
सोमबार, मंगलबार, बिहिबार, शुक्रवार, ११ :०० बजे दे ख ी ४ :०० बजे सम्म / सनिबार१३ :०० बजे देखी ४ :००
<भाषाहरु>
नेपाली भाष जापानी भाषा, चिनियाँ भाषा, कोरीयाली भाषा, फिलिपीनी भाषा, स्पेनीस, पोर्चुगाली भाषा, थाई भाषा, ईण्डोनेशियाली भाषा, अंग्रेजी भाषा, भियतनामी भाष
<सहभागी शुल्क>
निशुल्क

परामर्शका बिषयहरुः

  • बैबाहिक सम्बन्ध हिंसा, घरेलु समस्या, अन्तरराष्ट्रिय बिबाह आदि), कागजी प्रक्रियाहरु (भिषा प्रकार, जापानमा परिवार बोलाउने आदि
  • रहनसहन (बेन्सन, कर तथा अन्य सरकारी कार्यहरु, जापानी भाषा तथा )
  • मानवीय सम्बन्ध (स्थानीय, ब्यबसायीक, पारिवारीक मित्रता)
  • (मानसिक स्वास्थ्य, गर्भ धारण, सुत्केरी अवस्थाबारे)
  • (पालनपोषण, केयर सेन्टर, स्कूल आदि बारे)
  • श्रम सम्बन्ध
  • मानब अधिकार उल्लङ्गघन

…आदि बारेमा, जस्तो सुकै परिस्थितिमा पनि आपसमा सर–सल्लाह गर्न सकिनेछ । परिस्थितीलाई मू बिज्ञका कार्यालयमा परिचय गर्न सकिनेछ ।

Más información महानुभावहरुका लागि
टेलिफोन नम्बर:
06-6843-4343 सम्म)

फोन गर्नुभएमा जापानी स्टाफले फोन उठाउनेछ । (नेपारू गो नो स्टाफ ओ ओनेगाई सिमास ) भन्नु होस । 

प्रत्यक्ष परामर्श सेवा लिन चाहनुहुने महानुभावहरुका लागि

Más información क्योखाईको कार्यालयमा कार्यालयमा रहेका कर्मचारीलाई (सोदान नि किमासितु) Más भेटनु हुनेछ ।

नाम रजिष्टर नगरीकन पनि यस कार्यालयमा आउन सक्नुहुनेछ तर परिस्थिती अनुसार तपाईंले कुर्नु पर्ने पनि हुन सक्छ ।

ठिक समय प्राप्त गर्नका लागि पहिले नै नाम रजिष्टर गर्नु भएको खण्डमा रामो हुनेछ नाम रजिष्टर गर्न लाई बुधबार बाहेक हरेक दिन बिहान ९ बजे देखि १७ बजेसम्म यस कार्यालयको टलिफोन नम्बर ०६–६८४३–४३४३ मा सम्पर्क गर्न सक्नुहुनेछ ।

परामर्श तरिकाको बारेमा

परामर्शका बिषय वा परामर्श गर्न चाहेको कुराहरु जापानी बिज्ञ संग तपाईंको देशका भाषा बोल्न सक्ने कर्मचारी बाट अन्तरक्रिया गराईने छ ।

गोपनीयताको बारेमा

तपाईंको गोपनियता भंगहुने कुनै पनि कार्य हुनेछैन ।

गोपनियताको सम्बन्धमा तपाईं निश्चिन्त रहनुहोस ।

Más información (ताबुन्खा होइकु निको निको)

Más información बालबालिकाहरुले आफना अभिभावक संग प्ले रुममा बिभिन्न खेलकुद लगायतका क्रियाकलापहरू सेन्टरमा स्वयंसेबकहरु रहनु भएकोले बालबालिकाको बिकास बिस्तारका सम्बन्धमा बिभिन्न सरसल्लाह पनि गर्नु हुनेछ । 
यहि समयमा संचालन हुने जापानी भाषाका कक्षामा अभिभावकले जापानी भाषा अध्ययन गर्न पनि सक्नु हुनेछ । पहिले नै नाम रजिष्टर गर्न आवश्यक छैन ।

लक्षित बर्गःबिदेशी बच्चाको अभिभावक र स्कुल जानु अघिका बालबच्चाहरु
समय13:30-15:30, 10:30-12:00
स्थानतोयोनाखा कोकुसाई को-यू सेन्टर
कक्षा शुल्कनिशुल्क

बालबच्चाको लागि मातृभाषा

अन्य मुलुक संग प्रत्यक्ष सम्पर्कमे बालबालिकाहरुले मातृभाषा तथा आफनो संस्कृतिको बारेमा रमाईलोसंग यस कक्षामा सिक्न सक्नुहुनेछ । 
आफु सरहका आफनै मुलुका बालबालिका संग भेटघाट तथा मित्रता अघि बढाउन पनि सक्नु हुनेछ । 
मातृ भाषा सिकाउनु हुने शिक्षकहरु सोहि मुलुक संग सम्बन्ध राख्ने र बिश5 अध्ययनरत रहनुभएका बिद्यार्थीहरु हुनुहुन्छ ।

लक्षित बर्गःMás información बालबालिकाहरु बिद्यार्थीहरु)
समयA partir de las 10:00 12:00
हाल चिनियाँ भाषा, स्पेनी भाषा, पोर्चुगाली भाषा, थाई भाषा बाट उपरोक्त क्रियाकलाप हरु गरिदै आइएको छ ।

अध्ययनको लागि सहयोगी र सनप्लेस

Más información बालबालिका का लागि घर या स्कुलमात्र नभई सन्तोषपूर्बक समय बिताउन सक्ने तेश्रो ठाँउको रुपमा यस कक्षालाई संचालन बिकास गरिएको छ । स्वंयसेवकहरु संग बालबालिकाले अध्ययन मात्र नभएर कुराकानी, डान्स जस्ता रमाईला क्रियाकलापहरु पनि गर्न सक्नुहुनेछ 2 
Más información बिद्यार्थीहरु तथा बिदेश संग प्रत्यक्ष सरोकार राख्ने ब्यक्तिहरु हुनुहुन्छ ।

लक्षित बर्गःMás información बालबालिकाहरु बिद्यार्थीहरु)
समय13:00 a 15:00 (XNUMX:XNUMX a XNUMX:XNUMX) हुनेछ ।)
स्थानतोयोनाखा कोकुसाई को-यू सेन्टर
कक्षा शुल्कनिशुल्क

कोरियाली भाषा कक्षा

Más información लागि आपसी सम्बन्ध बिकास बिस्तार गर्न यो कक्षा उपयुक्त हुन सक्छ आफनै देशका शिक्षकले आफनो भाषा, नृत्य, खेलकुद सिकाउनु साथै कोरियाली संंस्कृति, गोैरबका बारेमा पनि सिकाउनु हुनेछ । तोयोनाखाबासी बिदेशीहरुको शिक्षा बिकास निकायको सहयोग बाट स्कुलका शिक्षकहरुले कक्षा संचालन गर्नुहुनेछ ।

लक्षित बर्गःकोरियु
समयप्रत्येक महिनाको तेश्रो आईतबार बिहान
स्थानतोयोनाखा कोकुसाई को-यू सेन्टर
कक्षा शुल्कनिशुल्क

वाखामोनो तामारीबा भेटघाट स्थल)

आफु जस्तै बिदेश संग सम्बन्ध भएका साथी बनाउन चाहन्छु, घर, स्कुल, वा काममा कुनै कुराको समस्या छ भन्ने ब्यक्तिहरुले वाखामोनो तामारीबा (युवा युवतीहरुको लागि भेटघाट स्थल) मा भाग लिन सक्नुहू आउनुहुने ब्यक्तिहरुले आफैले खाना बनाई खान सक्नुहुन्छ । निसंकोच सहभागी हुनुहोस ।


लक्षित बर्गःबिदेश संग सम्बन्ध भएका युवा युवतीहरु ( १५ बर्ष देखि ३९ बर्षसम्म
समयप्रत्येक महिनाको पहिलो शनिबार १४:००-१६:००
स्थानतोयोनाका कोकुसाई कोन्यु सेन्टर

जापानि भाषा सिक्ने कक्ष्या कोन्पास

Más información लागि जापानि भाषा सिक्न चाहने बालबालिकाहरुको लागि संचालन गरिएको जापानी भाषाको कक्ष्या हो।

पढाईमा सहयोग गर्ने: भोलेन्तरि गुरुप [JSL]

Objetivo बिदेशी मुलूक सँग सम्बन्ध रहेका निम्न माध्यामिक र माध्यामिक बिध्यालयका बिध्यार्थिहरु जापानमा जन्मियतापनी आफ्नो देशमा माध्यामिक Más información बिध्यालय जाना चाहेको ब्यक्तिले पनि परामर्श गर्नुहोस। पहिले फोन मार्फत सल्लाह गर्नुहोस।
Fecha y hora हरेक हप्ता मंगलबार र शुक्रवार ५ बजे बाट ७ बजे सम्म
场所 तोयोनाखा कोकुसाई को-यू सेन्टर ठेगाना: तोयोनाका सि तामाई च्यो १-१-१-६०१ [एटोरे तोयोनाका] ६ तल्ला, हान्क्यू [तोयोनाका एकिनजीकै]
Cuota de participación महिनाको ५०० एन
连络 先 सोधपुछ तथा आबेदनको लागि :तोयोनाका कोकुसाई कोन्यु क्योखाई फोन : ०६६८४३४३४३

पर्ब र बिश्व भ्रमण क्लब

मुलुकहरुका Más información बिदेशी नागरिकहरु संग प्रत्यक्ष भेटघाटको अवसर प्राप्त हुन्छ बिभिन्न देशका स्वयंसेबक हरुले बालबालिका हरुलाई सम्बन्धित मुलुक, क्षेत्रकाबारेमा बताउनु बालबालिकाहरुले पनि बिश्वका भाषा खेलकुदआदिका बारेमा सिक्नेछन ।

लक्षित बर्गःप्राथमिक तथा माध्यामिक तहका बिद्यार्थीहरु
समयसमय-समयमा संचालन गरिन्छ ।

यस बाहेकका जानकारी

  • Más información पत्रपत्रिका तथा जानकी हरु राखिएको हुन्छ ।
कोएकी जाईदान होजीन तोयोनाखा कोकुसाई को्यू क्योखाइ

Asociación para la Simbiosis Multicultural de Toyonaka (ATOMS)

Dirección:
Osaka-fu, Toyonaka-shi, Tamai-chou, 1-1-1-601 (Etre Toyonaka 6.º piso) Centro Internacional Toyonaka
फोन नम्बर:
06-6843-4343
बन्द:
बुधबार, बर्षान्त र बर्षारम्भमा बिक

तोयोनाखा कोकुसाई को–यू सेन्टर आउनको लागि

  • स्टेशन नजिकै यस सेन्टर रहेको छ ।(हान्क्यू उमेदा स्टेशनबाट क्यूको मिनेट)
  • ※अण्डरग्राउण्ड तेश्रो तल्लामा सशुल्क पार्किङ्गको ब्यबस्था छ । २१० गाडी)
  • * छ । (साईकल र मोटरसाईकल)